skip to main | skip to sidebar
के तपाईंलाई नेपाली गीत मन पर्छ पक्कै पनिपर्छ होइन र ? आउनुहोस लोक गीत ,आधुनिक गीत ,फ्लिम गीत पप गीत लाई सुन्न र Download गर्न का साथै रोएको आत्माहरु, छट-पटिएका भावनाहरु, अनि टुटे फुटेका पलहरुलाई, परिबर्तन गर्दै, हाँसो तर्फ स्थिर गराउन, खुशी तर्फ उन्मुख गराउन, पक्कै पनि यो नेपाली बन पाखा का लोक भाका सुसेली हरु ले, आंशिक रुप मै भए पनि, औषधीय सवल भूमिका खेल्नेछ भन्ने मैले आशा लिएको छु ।मादल र बाँसुरीको धुनले छम-छम नाच्न मन लगाउँछ? बजारमा आएका नयाँ/पुराना गीतहरु सुन्न अनी हेर्न मन लागेको छ? यदि छ भने, यो पेज तपाईंहरुको लागी उपयुक्त हुन सक्छ!!! पेज LIKE गर्नुहोस अनी लोकगीत को आनन्द लिनुहोस्... दुखि जीवन बिताउदैछु, परदेशमै घुमी.. कस्तो भयो होला आज प्यारो जन्म भुमि। परदेशी हुने रहर कसलाई पो हुन्छ गरिबी र बेरोजगारी को हतकडी फुकाउने उदेश्य ले मा जस्तै हरेक परदेशी नेपाली हरु को दु:ख ,पिडा र ब्याथा हरु मेरो भन्दा फरक ,पृथक र कम भएपनि पल -पल आफ्न घरपरिवार र जन्म भुमीको यादमा बग्ने आँसु र परदेशी हुनु को पिडा भने सबै को एउटै हुन्छ होला तेसैले म भाग्य लाई दोष दिंदै यो बिछोडको यादमा छिया- छिया भएको मुटु लाई यस्तै गीत संगीतहरु सुनेर भुलाई दिने गर्छु !!! by NepaliMusicSong@gmail.com nepalimusicfolksongs@gmail.com nepalmusicfolksongs@gmail.com www.freenepalisong@gmail.com
Powered by Blogger.
Latest update Songs

New Nepali Lok Dohori | Khotangko Rodhighar - Bhumika Shah & Prakash Niraula |nFt.Kajish & Kristi


Solu Ra Khotang Ft : Subi Rai || Lovely Tulsi || New Nepali Official Audio Song 2017


प्रदेशीले गरेको चोखो पिरती New nepali lok dohori geet 2017/2073


New Nepali Movie – PARDESHI "परदेशी" | Ft.Prashant Tamang, Rajani K.C


Khuman Adhikari & Laxmi Dhakal Joban Satam जोबन साटम मायालु New Panchhebaja 2073 || Full


New Nepali Lok Geet | Katarima Gate - Buddha Khatri & Sumnima Chamling Rai | Ft.Prem Ale/Priti Lama


New Nepali Lok Dohori | Mero Aanshu Jhareu - Bishnu Majhi & Ishwar Bhandari | Ft.Bimal & Pabitra